के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !

सारांश

  • कुनै पनि सम्बन्धको सुरुवात आवश्यकता भन्दा बढी आशाका साथ गर्न नहुने बलिउड फिल्म निर्माता करण जोहरको भनाइ छ ।
  • भर्जिनिटिको आधार बनाएर कसैको शारीरिक सम्बन्धका बारेमा टिप्पणी गर्न नहुने करणले बताए ।
  • तपाईंको साथी पनि मान्छे हो र आजको समयमा सम्बन्धमा यस्ता आशा राख्नु मुर्खता हो।

कुनै पनि सम्बन्धको सुरुवात आवश्यकता भन्दा बढी आशाका साथ गर्न नहुने बलिउड फिल्म निर्माता करण जोहरको भनाइ छ । भर्जिनिटिको आधार बनाएर कसैको शारीरिक सम्बन्धका बारेमा टिप्पणी गर्न नहुने करणले बताए । तपाईंको साथी पनि मान्छे हो र आजको समयमा सम्बन्धमा यस्ता आशा राख्नु मुर्खता हो। २०१८ सम्म आइसक्दा भर्जिनिटिलाई लिएर कसैको चिन्ताको विषय बनाउन हुँदैन, करणले बताए ।

एक कार्यक्रममा ‘के तपाईंको साथीलाई आफ्नो यौन स्थितिको बारेमा बताउन आवश्यक छ खासगरी मागी विवाहमा’ भन्ने प्रश्नमा करणको उत्तर थियो ‘यस बारेमा सबै एकदम इमानदार रहन आवश्यक छ । कुनै पनि सम्बन्धको शुरुवात यदि झुठबाट हुन्छ भने त्यसको अन्त्य पनि उतिकै खराब तवरले हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?