दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • चितवन ।
  • नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् ।
  • दाङबाट काठमाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान जुधेको थियो ।

चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान जुधेको थियो ।

बसमा रहेका यात्रुमध्ये घाइतेभएका २४ जनाको पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
स्टयाण्डर्ड चार्टड बैंकसहित ५ कम्पनीको साधारण सभा भोलि हुने
स्टयाण्डर्ड चार्टड बैंकसहित ५ कम्पनीको साधारण सभा भोलि हुने
लगानीकर्ताले घेरे नेप्सेकाे कार्यालय
लगानीकर्ताले घेरे नेप्सेकाे कार्यालय
निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !
निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला  विजयी ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला विजयी ?
२ नम्बर प्रदेशमा कहाँ कसले जिते ?
२ नम्बर प्रदेशमा कहाँ कसले जिते ?
कामपाले विद्यालयमा सुरु ग-यो सीपमूलक शिक्षा कार्यक्रम
कामपाले विद्यालयमा सुरु ग-यो सीपमूलक शिक्षा कार्यक्रम
रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता
रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै

तपाईंले छुटाउनुभयो कि?