काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १४, २०७६
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै

सारांश

  • काठमाडौं १४,बैशाख।
  • रक्तदान जिवनदान भन्ने नारालाई आत्मसाथ गर्दै धुम्बाराहिस्थित धनन्तवरि क्लब ले  स्वर्गीय खड्गबहादुर रायमाझीको बार्षिक पुन्यतिथिको अवसर पारेर काठमान्डौको धुम्वाराहिचोकमा आज  शनिवार बिहानदेखि रक्तदान कार्यक्रम गर्दैछ ।
  • स्व: खड्गबहादुर रायमाझीका छोरा अर्जुनकुमार रायमाझि ले आयोजना गरेका उक्त कार्यक्रम शनिवार दिउँसो १ बजेसम्म संचालन हुनेछ ।

काठमाडौं १४,बैशाख। रक्तदान जिवनदान भन्ने नारालाई आत्मसाथ गर्दै धुम्बाराहिस्थित धनन्तवरि क्लब ले  स्वर्गीय खड्गबहादुर रायमाझीको बार्षिक पुन्यतिथिको अवसर पारेर काठमान्डौको धुम्वाराहिचोकमा आज  शनिवार बिहानदेखि रक्तदान कार्यक्रम गर्दैछ ।स्व: खड्गबहादुर रायमाझीका छोरा अर्जुनकुमार रायमाझि ले आयोजना गरेका उक्त कार्यक्रम शनिवार दिउँसो १ बजेसम्म संचालन हुनेछ । स्थानिय ,युवा र स्वच्छिकरुपमा सर्बसाधरणले रक्तदान गर्दै छन् भने धनन्वतरि क्लब र स्थानिय युवाहरुले स्वयंसेवकका रुपमा बिहानैदेखि समय दिईरहेका छन् । पछिल्लो समय देखिएको रगत अभाबलाई केही हदसम्म भएपनि यस्ता कार्यक्रमले सहयोग पुग्ने देखिन्छ,उक्त रक्तदान कार्यक्रमा काठमाडौं वडा नं ४का वडाअध्यक्ष मोहन बिष्टको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
सरकार गठनभन्दा पहिले पार्टी एकता:मन्त्री पोखरेल
सरकार गठनभन्दा पहिले पार्टी एकता:मन्त्री पोखरेल
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
एकल महिलाको भवनमा डोजर
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा