नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने क्रममा १०० रन पुरा गरेको छ ।
  • २ सय १७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २० अाैँ ओभरमा अाफ्नाे पहिलाे सय रन पुरा गरेकाे हाे।

काठमाडौँ, १० भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने क्रममा १०० रन पुरा गरेको छ ।

२ सय १७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २० अाैँ ओभरमा अाफ्नाे पहिलाे सय रन पुरा गरेकाे हाे। पहिलाे विकेटकाे रुपमा सुवाष खकुरेललाई गुमाएकाे नेपालकाे ब्याटिङ् कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । पारस र ज्ञानेन्द्र क्रमश व्याक्तिगत ४४ र ४१ रन बनाएर क्रिजमा छन् । नेपालले २० अाेभरकाे खेल सकिँदा १ विकेट गुमाएर १ सय १२ रन बनाएकाे छ ।
यस अघि टस जितेर ब्याटिङ गरेको कोल्ट्सले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था
थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था
के तपाईंलाई रातिमा निद्रा लाग्दैन   ? यसरी पाउनुहोस् गहिरो निन्द्रा !
के तपाईंलाई रातिमा निद्रा लाग्दैन ? यसरी पाउनुहोस् गहिरो निन्द्रा !
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान
भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु

तपाईंले छुटाउनुभयो कि?