थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था

सारांश

  • सुनसरी क्षेत्र नम्बर तीनको मतगणना थप रोचक बनेको छ ।
  • केहीबेर अघि मतगणनामा अग्रता बनाएका नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि पछि परेका छन् ।
  • वाम गठवन्धनका लागि एमाले उम्मेदवार भगतवी चौधरी १५५ मतले अघि लागेकी छिन् ।

सुनसरी क्षेत्र नम्बर तीनको मतगणना थप रोचक बनेको छ । केहीबेर अघि मतगणनामा अग्रता बनाएका नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि पछि परेका छन् ।

वाम गठवन्धनका लागि एमाले उम्मेदवार भगतवी चौधरी १५५ मतले अघि लागेकी छिन् । चौधरीले २९ हजार ३ सय २६ मत पाउँदा गच्छदारले २९ हजार १ सय ७१ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
मोदीको मुखैमा प्रचण्डले गरे बीजेपीका पूर्वसांसद आजादको कडा आलोचना
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद
भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
बर्दियाबाट लागू औषधसहित दुई जना पक्राउ
बर्दियाबाट लागू औषधसहित दुई जना पक्राउ
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य

तपाईंले छुटाउनुभयो कि?