लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
१८ पटक हेरिएको
Shares
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

सारांश

  • काठमाडौं।
  • आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ।
  • बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?