९ महिने बालीका को हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
९ महिने बालीका को हत्या

सारांश

  • जनकपुर ११ भदौ।
  • ९ महिने बालीका को हत्या गरिएको अवस्थामा शव भेटिएको छ।
  • उनको अपहरणपछि हत्या भएको परिवारका सदस्यले बताएका छन्।

जनकपुर ११ भदौ। ९ महिने बालीका को हत्या गरिएको अवस्थामा शव भेटिएको छ। उनको अपहरणपछि हत्या भएको परिवारका सदस्यले बताएका छन्। महोतरी जिल्लाको औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी नौ महिने छोरी सोनालिकाको हत्या भएको हो। आइतबार हराएकी उनको सोमबार नजिकै आँप बगौचामा शव भेटिएको प्रहरीले जनाएको छ।
एक स्थानीय युवकले बालिकलाई बोकेर लिएर गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

अपहरणको आशंका गरिएपछि फिरौती भने मागिएको थिएन। बालिकाको बुबाको औरही बजारमा पसल छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?