एमाले अध्यक्ष ‌ओली आज पाेखरा जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७९
|
|
३० पटक हेरिएको
Shares
एमाले अध्यक्ष ‌ओली आज पाेखरा जाँदै

सारांश

  • काठमाडाैं ।
  • नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पाेखरा जाँदै हुनुहुन्छ ।
  • पाेखराकाे फेवा किनारको बाराहीघाटमा जारी दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ मा सहभागी हुन अध्यक्ष ओली पाेखरा जान लाग्नुभएकाे हाे ।

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पाेखरा जाँदै हुनुहुन्छ ।पाेखराकाे फेवा किनारको बाराहीघाटमा जारी दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ मा सहभागी हुन अध्यक्ष ओली पाेखरा जान लाग्नुभएकाे हाे ।

अध्यक्ष ओलीले फेस्टिभलमा विशिष्ट वक्ताका रुपमा आफ्नाे विचार राख्नुहुनेछ । फेस्टिभल पुस ६ गते देखि सुरु भएकाे हाे ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance тркелгсн жасау

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    bonificación de referencia de Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    Εγγραφετε για να λβετε 100 USDT

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?