अाेमानकाे दाेस्राे विकेट पतन, सेट ब्याट्सम्यान जितेन्द्र सन्दिपकाे बलमा रनअाउट
सारांश
- काठमाडौँ, १३ भदौ ।
- एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई दाेस्राे सफलता मिलेकाे छ ।
- २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले २१अाैँ अाेभरमा जितेन्द्र सिँहकाे रुपमा अाफ्नाे दाेस्राे विकेट गुमाएकाे हाे ।
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई दाेस्राे सफलता मिलेकाे छ । २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले २१अाैँ अाेभरमा जितेन्द्र सिँहकाे रुपमा अाफ्नाे दाेस्राे विकेट गुमाएकाे हाे । राेहित पाैडेलले रन अाउट गर्नुअघि जितेन्द्र ३० रन बनाएर खेलिरहेका थिए ।
२३ अाेभरकाे खेल सकिँदा अाेमान २ विकेटकाे क्षतिमा ७३ रन बनाएर खेलिरहेकाे छ । पहिलाे विकेट भने कप्तान पारस खड्काले लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया