पेस्तोल र ५ वटा गोली सहित भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पेस्तोल र ५ वटा गोली सहित  भारतीय नागरिक पक्राउ

सारांश

  • बिरगंज १३,भदोे ।
  • हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  •  पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेका प्रहरीले जनाएको छ।

बिरगंज १३,भदोे ।हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेका प्रहरीले जनाएको छ।

भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र ५ राउण्ड गोली सहीत पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?