मन्त्री अधिकारीसहित सातै जानकाे शव आज काठमाडौँ पठाइँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मन्त्री अधिकारीसहित सातै जानकाे शव आज काठमाडौँ पठाइँदै

सारांश

  • सुकेटार।
  • नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ।
  •   बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो।
सुकेटार। नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ। 
बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो। त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो। सुकेटार विमानस्थलमा शव ल्याई पुर्याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले राससलाई जानकारी दिए। 
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल
ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल
नेपाल पाकिस्तानसँग पराजित
नेपाल पाकिस्तानसँग पराजित
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
सन्दीपको सफलतामा धेरै खुसी छन् उनका अभिभावक
सन्दीपको सफलतामा धेरै खुसी छन् उनका अभिभावक
नेकपाका यी केन्द्रिय सदस्यलाई प्रचण्डले दिए निम्तो
नेकपाका यी केन्द्रिय सदस्यलाई प्रचण्डले दिए निम्तो
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला
सप्तकोशी अस्पतालको डम्पिङ साइटमा मृत शिशु फेला
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी