प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

सारांश

  • जनकपुर १५,भदौ।
  • प्रदेश २ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
  • प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।

जनकपुर १५,भदौ। प्रदेश २ को बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश २ मा बहुसंख्यक हिन्दु धर्मावलम्बी रहेको र उनीहरुले धुमधामका साथ यो पर्व मनाउने भएकोले बिदा दिइएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?