राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३१ असोज विनाविभागीयमन्त्री विक्रमबहादुर थापाले दलहरुबीचको राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउने बताउनुभएको छ ।
  • नैकापस्थित इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो स्वागतमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक धु्रवीकरणका कारण प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन पार्टी उक्त समूहमा आबद्ध भएको जानकारी दिनुभयो ।
  • केन्द्रका सल्लाहकार देवेन्द्र प्रधानले काठमाडौँ छिर्ने महत्वपूर्ण नाकाका रुपमा चन्द्रागिरि भए पनि स्थानीय विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन नसकेकामा गुनासो गर्नुभयो ।

काठमाडौँ, ३१ असोज विनाविभागीयमन्त्री विक्रमबहादुर थापाले दलहरुबीचको राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउने बताउनुभएको छ ।
नैकापस्थित इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो स्वागतमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक धु्रवीकरणका कारण प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन पार्टी उक्त समूहमा आबद्ध भएको जानकारी दिनुभयो ।
केन्द्रका सल्लाहकार देवेन्द्र प्रधानले काठमाडौँ छिर्ने महत्वपूर्ण नाकाका रुपमा चन्द्रागिरि भए पनि स्थानीय विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन नसकेकामा गुनासो गर्नुभयो ।
केन्द्रका अध्यक्ष सुभाष घिमिरेले मानिसले स्वस्थ्य जीवन राख्न योग तथा आयुर्वेद शिक्षालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?