सेनाले देखाउने भो ऐतिहासिक हतियार

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सेनाले देखाउने भो ऐतिहासिक हतियार

सारांश

  • काठमाडौं, १७ माघ ।
  • नेपाली सेनाले “महाशिवरात्री तथा सेना दिवस २०७४” को उपलक्ष्यमा माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ ।
  • “इतिहासदेखि वर्तमानसम्म” आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

काठमाडौं, १७ माघ । नेपाली सेनाले “महाशिवरात्री तथा सेना दिवस २०७४” को उपलक्ष्यमा माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ । “इतिहासदेखि वर्तमानसम्म” आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सेनाले पहिलोपटक आयोजना गर्न लागेको उक्त बृहत प्रदर्शनीमा सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । नागरिक र सैनिकको सम्बन्ध सुदृढ एवं प्रगाढ तुल्याउन प्रदर्शनीबाट योगदान पुग्नुका साथै सर्वसाधारणका लागि रोचक र ज्ञानवद्र्धक हुने नेपाली सेनाले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
न्यूनतम पारिश्रमिक पुग्योे, समितिको काम पूरा भो !
सरकारको क्षमतामाथि प्रश्न उब्जियो: गगन थापा
सरकारको क्षमतामाथि प्रश्न उब्जियो: गगन थापा
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’