पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पोखरा आउदै गरेको बस कृस्तिमा दुर्घटना, २२ घाइते ।

सारांश

  • स्याङ्जाको टक्सारबाट पोखरातर्फ आउदै गरेको बस आइतवार दुर्घटना भएको छ ।
  • पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको हो ।
  • दुर्घटनामा परि २२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
स्याङ्जाको टक्सारबाट पोखरातर्फ आउदै गरेको बस आइतवार दुर्घटना भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परि २२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?