निर्माण ब्यवसायी को कुम्भमेला अाजबाट सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
निर्माण ब्यवसायी को कुम्भमेला अाजबाट सुरु

सारांश

  • काठमाडौं ४,असोज।
  • अस्बीन खडका.
  • देशभर छरीएर रहेका करीब १२५०० निर्माण ब्यवसायी को कुम्भमेला नेपाल निर्माण ब्यबसायी महासंघको राष्टीय भेला अाजबाट काठमाडौं को रास्टीय सभा गृह मा अाज बाट सुरु भएको छ।

काठमाडौं ४,असोज।अस्बीन खडका.

देशभर छरीएर रहेका करीब १२५०० निर्माण ब्यवसायी को कुम्भमेला नेपाल निर्माण ब्यबसायी महासंघको राष्टीय भेला अाजबाट काठमाडौं को रास्टीय सभा गृह मा अाज बाट सुरु भएको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामाभएको निर्माण व्यवसायी महासंघको २० औं साधारण सभाको उद्घाटन बुधवार प्रधानमन्त्री केपी शर्मा अोली बाट बिबीधगत रुपमा उदघाटन भएको छ।संघको यो महाधिवेशन बाट नया नेत्तुत्व समेत पाउने भएको छ।नया नेत्तुत्वको लागी ५ गतेदेखी संघको बन्दसत्र र निर्बाचनको कार्यक्रम रहेको छ ।

उद्घाटन सत्रको तस्बिर हरु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?