विदेशी मुद्राको आजको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
विदेशी मुद्राको आजको विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ।
  • जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन आज डलरको खरिद दर १३२ रूपैयाँ ०० पैसा र बिक्री दर १३२ रूपैयाँ ६० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसामा खरिदबिक्री हुनेछ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा र बिक्री दर १६४ रूपैयाँ ६३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसामा काराेबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ९ रूपैयाँ ८९ पैसा कायम गरिएकाे छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ र बिक्री दर ३५.३५ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल हुँदै
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल हुँदै
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
Raj Kumar Rao is the busiest actor of the B- town
Raj Kumar Rao is the busiest actor of the B- town
 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै
 प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै
नर्वेमा विश्वका सबैभन्दा अग्लाे काठकाे टावर !
नर्वेमा विश्वका सबैभन्दा अग्लाे काठकाे टावर !
सीमा क्षेत्रमा ओहोरदोहोर बढ्दै
सीमा क्षेत्रमा ओहोरदोहोर बढ्दै
दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना
दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !
कस्मिरमा तनाव बढ्दै, तीन प्रहरीकाे अपहरणपछि मृत्यु !

तपाईंले छुटाउनुभयो कि?