जिप दुर्घटनामा परी नाै जना घाइते !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ, ५ असाेज ।
  • कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।
  • जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् ।

काठमाडाैँ, ५ असाेज । कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो ।

आज बिहान २ः३० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप सडकदेखि करीब ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
भक्तपुर नगरपालिका प्रदेश ३ मा नेमकिपा अग्रस्थान मा
भक्तपुर नगरपालिका प्रदेश ३ मा नेमकिपा अग्रस्थान मा
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?

तपाईंले छुटाउनुभयो कि?