ठमेल पर्यटन परिषदको आयोजनामा ‘ठमेल सडक महोत्सव’ हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
ठमेल पर्यटन परिषदको आयोजनामा ‘ठमेल सडक महोत्सव’ हुने

सारांश

  • काठमाडौ ।
  • ३९ औं विश्व पर्यटन दिवसको अवसरमा ठमेल सडक महोत्सव हुने भएको छ ।
  • पर्यटन प्रवद्र्धनका उद्देश्यका साथ यहि असोज ११ गते ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो ।

काठमाडौ । ३९ औं विश्व पर्यटन दिवसको अवसरमा ठमेल सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनका उद्देश्यका साथ यहि असोज ११ गते ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा ठमेल पर्यटन विकास परिषदले पहिलो पटक ठमेल पर्यटन महोत्सवको आयोजना गर्न लागेको जनाएको छ ।

सोमवार पत्रकार सम्मेलन मार्फत आन्तरिक तथा बाहय पर्यटकका लागि महोत्सव आयोजना गरिएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङले बताए ।

सडक महोत्सवमा मौलिक सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारका खाद्यान्न, पहिरन प्रदर्शनी तथा बिक्रीका साथै फुड फेस्टभलको समेत रहने जनाएको छ । साथै सडक महोत्सव र पर्यटन दिवसका अवसरमा ठमेलका होटलहरुमा २० प्रतिशत छुट समेत दिइने जनाएको छ ।

सो दिन राति अवेर सम्म ठमेलका सबै होटल र व्यापारिक केन्द्र पर्यटकका सेवा र सुविधाका लागि खोलिने छ । हरेक २७ सेप्टेम्वरलाई विश्व पर्यटन दिवसका रुपमा मनाउदै आईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु
धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण
धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिद्युत निर्यात गर्दै
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
काभ्रेमा सैनिकले ‘ढोका थुनेर महिलाको हात बाँधेर बलात्कार प्रयास गरेपछि…
How to get Russian Special gems
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?