कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि, जित्लान त सिटौला ले ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि, जित्लान  त सिटौला ले ?

सारांश

  • २३ मंसिर, झापा ।
  • झापा क्षेत्र नं.
  • ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् ।

२३ मंसिर, झापा । झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला ३६ सय मतले पछि परेका छन् ।

बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले १३ हजार ६० मत ल्याएर अगाडि रहेका छन् ।

कांग्रेस नेता सिटौलाले ९ हजार ४ सय ४१ मत ल्याएर लिङ्देनलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र
प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास
आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्
आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्
पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट
पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट
यी हुन् १२ घण्टामा ९१९ जनासँग सेक्स गर्ने खतरनाक महिला
यी हुन् १२ घण्टामा ९१९ जनासँग सेक्स गर्ने खतरनाक महिला