६० हजारमा किनबेच हुन्छ नक्कली नागरिकता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
३१ पटक हेरिएको
Shares
६० हजारमा किनबेच हुन्छ नक्कली नागरिकता

सारांश

  • एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ।
  • वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।
  • सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्।

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे त्यो विदेशी नागरिक नै किन नहोस्। विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो।

गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेको छ।नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले छ ।

नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् ‍।

केही दिनअघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन्।

आजको नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालु वर्षबाट राजधानीलाई धुलोधुवा मुक्त बनाउने प्रमुख शाक्यको योजना
चालु वर्षबाट राजधानीलाई धुलोधुवा मुक्त बनाउने प्रमुख शाक्यको योजना
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा
फेरी १३ बर्षिय बालिकामाथि अर्काे बलात्कार को घटना सार्बजनिक
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए
आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

तपाईंले छुटाउनुभयो कि?