प्रधानमन्त्री ओलीले पनि दशैंको टीका लगाइ दिदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले पनि दशैंको टीका लगाइ दिदै

सारांश

  • प्रधानमन्त्री केपी ओलीले पनि यो वर्ष सर्वसाधारण सहित उच्चपदस्थ कर्मचारी, मन्त्री लगायतलाई टीका लगाई दिदैछन् ।
  • विजयादशमीको दिन शुक्रबार प्रधानमन्त्रीले दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिका लगाइदिने उनको सचिवालयले जनाएको छ ।
  • आजै अपरान्ह साढे तीनदेखि देखि साढे पाँच बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी ओलीले पनि यो वर्ष सर्वसाधारण सहित उच्चपदस्थ कर्मचारी, मन्त्री लगायतलाई टीका लगाई दिदैछन् ।

विजयादशमीको दिन शुक्रबार प्रधानमन्त्रीले दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई टिका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

आजै अपरान्ह साढे तीनदेखि देखि साढे पाँच बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । त्यस्तै एकादशी देखि चतुर्दशी बिहान नौ बजेदेखि एघार बजेसम्म पनि प्रधानमन्त्रीले कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टिका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?