नेपाली लाई भारतीय भन्ने स्वराजले मागीन माफि !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नेपाली लाई भारतीय भन्ने स्वराजले मागीन माफि !

सारांश

  • काठमाडौ, १५ जेठ ।
  • भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालका तराइबासीलाई भारतीय भनेकोमा माफी मागेकी छिन् ।
  • भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजना गरेको वार्षिक पत्रकार सम्मेलनमा विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएकी थिइन ।

काठमाडौ, १५ जेठ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालका तराइबासीलाई भारतीय भनेकोमा माफी मागेकी छिन् ।

भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजना गरेको वार्षिक पत्रकार सम्मेलनमा विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएकी थिइन ।

उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले आफूबाट गल्ती भएको जनाएकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूबाट गल्ती भएको स्वीकार गरेकी हुन् । उनले भनेकी छिन, यो मेरोतर्फबाट गल्ती भएको छ यसका लागि माफी माग्छु ।

स्वराजले नेपालीलार्इ भारतीय भनेकाे पहिलाे भिडियाे ५ मिनेट २२ सेकेन्ड मा उनले याे वाक्य उच्चारण गरेकी छिन ।यस्ताे छ बाेलेकाे भिडियाे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?