बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३० पटक हेरिएको
Shares
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !

सारांश

  • भारतमा महिला हिंसाविरूद्धकाे अभियान ह्यासट्याग मी टूले उचाइ लिइरहेका बेला बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कारको आरोप लागेको छ।
  • भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी पूजा मिश्रले सलमान खान, उनका दाई अर्बाज खान र भाई सोहेल खान तीनै जनामाथि बलात्कारको आरोप लगाएकी हुन्।
  • बिग बोसका संचालक सलमान अाफैँ हुन्।

भारतमा महिला हिंसाविरूद्धकाे अभियान ह्यासट्याग मी टूले उचाइ लिइरहेका बेला बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कारको आरोप लागेको छ। भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी पूजा मिश्रले सलमान खान, उनका दाई अर्बाज खान र भाई सोहेल खान तीनै जनामाथि बलात्कारको आरोप लगाएकी हुन्। बिग बोसका संचालक सलमान अाफैँ हुन्। पूजा मिश्रले इन्स्टाग्राम भिडियो पाेष्ट गर्दै घटना वृतान्त सार्वजनिक गरेकी हुन्।

मोडेल तथा टेलिभिजन भिजेको रुपमा काम गरिसकेकी उनले भिडियोमार्फत खान दाजुभाइले आफूमाथि बलात्कार गरेको अाराेप लगाएकी हुन्। अर्का स्टार सत्रुघन सिन्हा र उनकी पत्नी पुनमले आफूमाथि ज्याददी गरेको उनले उल्लेख गरेकी छिन्।

यसैगरी अर्बाजका पूर्व पत्नी मलाइका अरोरामाथि पनि उनले आफ्नो रोस प्रकट गरेकी छन्। मलाइकाले आफ्ना लागि आएका प्रोजेक्टहरु खोसेको उनकाे भनाइ छ। उनीहरु सबैले आफूमाथि विभिन्न ढंगबाट मनोवैज्ञानिक र शारीरिक पीडा दिएको पूजाको आरोप छ।

विभिन्न पीडा र दवाबका कारण आफूले आत्महत्या समेत प्रयास गरेको भिडियोमा उनले उल्लेख गरेकी छिन्। आफ्नो पिताको समेत हत्या सलमान खान समूहले गरेकाे उनले अाराेप लगाएकी छिन्।

(https://www.controleng.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न  कम्युनिस्ट घटकको माग
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न कम्युनिस्ट घटकको माग
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कांग्रेसभित्रको विवाद सतहमा
कांग्रेसभित्रको विवाद सतहमा
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
एकसिंगे गैँडा र पाटे बाघ भ्यू–टावरबाट देखाइने
एकसिंगे गैँडा र पाटे बाघ भ्यू–टावरबाट देखाइने
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
सुन प्रकरण: तिनजना प्रतिवादीलाइ अदालतले दियाे यस्ताे अादेश

तपाईंले छुटाउनुभयो कि?