सैनिकभित्र यसरि हुनेरहेछ याैनधन्दा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सैनिकभित्र यसरि हुनेरहेछ याैनधन्दा !

सारांश

  • काठमाडाै, ११ कात्तिक ।
  • अमेरिकी  सेनामा याैनधन्दा हुने गरेकाे खुलासा भएकाे छ ।
  • उक्तकुरा अमेरिकी सनामा तैनाथ एक महिला सैनिकले खाेलेकि हुन् ।

काठमाडाै, ११ कात्तिक । अमेरिकी  सेनामा याैनधन्दा हुने गरेकाे खुलासा भएकाे छ । उक्तकुरा अमेरिकी सनामा तैनाथ एक महिला सैनिकले खाेलेकि हुन् । टेक्सासस्थित फाेर्टहुड मिलिर्टि पाेस्टमा अायाेजित सेक्स पार्टिमा अाफुले चार सय डलर कमाएकाे  दाबी गरेकि छिन् ।ति महिला सैनिककाे बयान काेर्ट ममार्सलकाे दस्ताबेजमा पनि छ ।

वेश्यावृत्तिकाे र्याकेटमा संलग्न रहेकाे अाराेप लागेका मास्टर सर्जेन्ट ब्रान्ड ग्रिम्सलार्इ हालै मिलिर्टिकाेटमा  पेस गरिएकाे थियाे । इराक र अफगानीस्तान युद्धमा याेगदान दिइसकेका विवाहित ग्रिम्समाथि उक्त घटनाकाे याेजना बनाएकाे सेक्सका लागि पैसा दिएकाे अाराेप लागेकाे छ । उनले प्रथम श्रेणीका सर्जेन्ट जज म्याकक्विनमार्फत गाेप्य स्थानमा कम उमेरका महिला सैनिक उपलब्ध गराउने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?