गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी

सारांश

  • काठमाडौँ, १८ असोज  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गर्नुभएको छ ।
  • रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताउनुभयो ।
  • नेकपा (माले)का महासचिव सिपी मैनालीले चुनावअघि आफूहरु पार्टी एकीकरणमा नजाने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?