विपि राजमार्गलाई केपी राजमार्ग बनाउ : गच्छादार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
विपि राजमार्गलाई केपी राजमार्ग बनाउ : गच्छादार

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले गरेका निर्णय नउल्टाउन चेतावनी दिएको छ ।
  • प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शुरूमा समय लिएर नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको आरोप लगाएका हुन् ।
  • बैठकमा गच्छदारले सरकारलाई बीपी राजमार्गको नाम परिवर्तन गरेर केपी शर्मा राजमार्ग राख्न चुनौती समेत दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले गरेका निर्णय नउल्टाउन चेतावनी दिएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शुरूमा समय लिएर नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको आरोप लगाएका हुन् ।

बैठकमा गच्छदारले सरकारलाई बीपी राजमार्गको नाम परिवर्तन गरेर केपी शर्मा राजमार्ग राख्न चुनौती समेत दिए । सरकारले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्ने निर्णय गरेर लोकतन्त्रको इतिहास नै मेट्न खोजेको पनि बताए ।

नेता गच्छदारले गणतन्त्र र संबिधान घोषणा गर्ने पूर्व प्रधानमन्त्रीहरुको नाम मेटाउन खोज्ने सरकारको प्रयासले संसदको समेत अपमान गरेको गच्छदारको भनाई थियो ।

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता
पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता
रोल्पाको विकास निर्माणमा सघाउँदै नेपाली सेना
रोल्पाको विकास निर्माणमा सघाउँदै नेपाली सेना
जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
माओवादीले मन्त्री नहुनेलाई दियो जिम्मेवारी
माओवादीले मन्त्री नहुनेलाई दियो जिम्मेवारी
एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण
एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’
‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’
खतिवडा र रेग्मीलाई राजदूतमा रोक्ने खोजिएपछि संसदीय समितिबाट हिजै अनुमोदन