साढे ९ लाख बराबरको अवैध सामान बरामद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
साढे ९ लाख बराबरको अवैध सामान  बरामद

सारांश

  • काठमाडौं ।
  • सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा कारसहित अवैध रुपमा ल्याइरहेको साढे ९ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
  • प्रहरीका अनुसार भिमदत्त नगरपालिका–४ बाट बिहीबार अवैध रुपमा भन्सार छली गरी ल्याइरहेको अवस्थामा विभिन्न मोवाईलका कभर, मोवाईल चार्जर केबल, स्टेसनरीका सामानसहित कार नियन्त्रणमा लिइएको हो ।

काठमाडौं । सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा कारसहित अवैध रुपमा ल्याइरहेको साढे ९ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार भिमदत्त नगरपालिका–४ बाट बिहीबार अवैध रुपमा भन्सार छली गरी ल्याइरहेको अवस्थामा विभिन्न मोवाईलका कभर, मोवाईल चार्जर केबल, स्टेसनरीका सामानसहित कार नियन्त्रणमा लिइएको हो । प्रहरीले चालकको परिचय भने खुलाएको छैन ।

कारमा बोकेर ल्याइरहेको अवस्थामा ९ लाख ४० हजार बराबरको सामान बरामद गरेर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
फेरी घट्यो पेट्रोल डिजेलको मूल्य
फेरी घट्यो पेट्रोल डिजेलको मूल्य
बस दुर्घटनामा १२ घाइते
बस दुर्घटनामा १२ घाइते
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
बच्चाको हातमा खाजा :आमाको हातमा पैसा
बच्चाको हातमा खाजा :आमाको हातमा पैसा
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो

तपाईंले छुटाउनुभयो कि?