मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?

सारांश

  • एजेन्सी ।
  • गएको महिना बलिउड फिल्म लुकाछुपीले धमाकेदार कलेक्सन गर्न सफल भयो ।
  • उक्त फिल्म बक्स अफिसमा सुपरहिट भएको भएपछि अभिनेता कार्तिक आर्यानको चर्चा पनि चौतर्फी भएको छ ।

एजेन्सी । गएको महिना बलिउड फिल्म लुकाछुपीले धमाकेदार कलेक्सन गर्न सफल भयो । उक्त फिल्म बक्स अफिसमा सुपरहिट भएको भएपछि अभिनेता कार्तिक आर्यानको चर्चा पनि चौतर्फी भएको छ ।

तर, यसै विषयलाई लिएर अभिनेत्री कृति सेनन भने रिसाएकी छिन् । उनले फिल्म हिट हुनुको सबै क्रेडिट कार्तिकलाई दिन नहुने बताएकी छिन् । फिल्ममा सबै कलाकारको दमदार अभिनय रहेको थियो । तर, एउटैलाई मात्र श्रेय दिनु न्यायोचित नभएको बताएकी छिन् । यस फिल्मले हालसम्म ९२ करोडको कमाइ गरिसकेको छ । यस फिल्मले सफलता पाए लगत्तै यस फिल्मको अर्को सिक्वल बनाउने फिल्म निर्माण टोलीले घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
भारतमा बाढीका कारण २२ को मृत्यु
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो
ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

तपाईंले छुटाउनुभयो कि?