लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार

सारांश

  • लक्ष्मीपूजादेखि हराइरहेका ५ किशोरीको उद्दार भएको छ ।
  • देउसी खेल्न हिडेका उनीहरुलाई एक घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्दार गरेको हो ।
  • नुवाकोटबाट हराएका ५ युवती १३ देखि १६ वर्ष उमेरसम्मका छन् ।

लक्ष्मीपूजादेखि हराइरहेका ५ किशोरीको उद्दार भएको छ । देउसी खेल्न हिडेका उनीहरुलाई एक घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्दार गरेको हो । नुवाकोटबाट हराएका ५ युवती १३ देखि १६ वर्ष उमेरसम्मका छन् । सुर्खेत प्रहरीले उद्दार गरेसँगै उनीहरुलाई नुवाकोट पठाएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका १२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्थामा ५ युवती उद्दार भएका हुन् । किशोरीहरुको उद्दार पछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारबाहीका लागि नुवाकोट पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?