पुस्पकमल दाहाल “प्रचण्ड”को संबोधन ,देवी ज्ञवाली उद्धघोषक ।
सारांश
- चितवन ३ बाट प्रतिनिधिसभाका लागी बामगठ्बन्धन को तर्फबाट माओवादी केन्द्र का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड ले उम्मेदवारी दर्ता गरि सकेपछि भरतपुरका जनता लाई सँबोधन गर्दै गरेको दृष्य हो ।
- रोचक कुरा त के छ भने कार्तिक १६ गते उम्मेदवारी दर्ता गर्न चितवन पुगेका प्रचण्डको संबोधन कार्यक्रम मा उद्धघोषकको रुपमा थिय देवी ज्ञवाली ।
- देवी ज्ञवली ति व्यक्ति हुन जस्लाई भरतपुर महानगरपालीका को मेयरको चुनावमा नेकपा माओवादी केन्द्र र नेपाली काङगे्रस मिलेर हरायका थिय ।
चितवन ३ बाट प्रतिनिधिसभाका लागी बामगठ्बन्धन को तर्फबाट माओवादी केन्द्र का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड ले उम्मेदवारी दर्ता गरि सकेपछि भरतपुरका जनता लाई सँबोधन गर्दै गरेको दृष्य हो ।
रोचक कुरा त के छ भने कार्तिक १६ गते उम्मेदवारी दर्ता गर्न चितवन पुगेका प्रचण्डको संबोधन कार्यक्रम मा उद्धघोषकको रुपमा थिय देवी ज्ञवाली ।
देवी ज्ञवली ति व्यक्ति हुन जस्लाई भरतपुर महानगरपालीका को मेयरको चुनावमा नेकपा माओवादी केन्द्र र नेपाली काङगे्रस मिलेर हरायका थिय ।
हुन त राजनितिमा कोहिपनि आफ्नो र कोहि पनि पराया हुदैनन भन्थे यो दृष्यले प्रष्ट पारिदिएको छ ।
प्रचण्ड ले संवोधनका क्रममा बाम एकता पछि चितवनमा चुनाव लड्न आउदा गौरब महसुस गरेको बताय ।
संवोधनमा आफुलाइ चितवनका जनताले हराय भने पनि हार स्विकार्छु भनेर आफु चितवन आयको बताय ।
प्रचण्डले जननेता मदन भण्डारी र आफ्नो भेटगर्ने निश्चित भयको तर विडम्वना त्यो भेट नहुदै मदन भण्डारी को देहवाशन भयको संवोधनका क्रममा भन्न भ्याय ।
आज भन्दा दश वर्ष अगाडी कम्युनिष्टहरु बिच एकता गर्ने निर्णय भयता पनि त्यो सफल हुन नसकेको प्रचण्डले बताय ।
संवोधनका क्रममा दाहालले आफुलाई चितवन मा चुनाव लड्न आउन ११ वर्ष लागेको बताय ।
https://www.youtube.com/watch?v=qy8jBQVOhAY&t=9s
प्रतिक्रिया