कोरियन भाषाको परीक्षा केन्द्र तोकियो (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो (सूचीसहित)

सारांश

  • काठमाडाै, २० जेठ ।
  • वैदेशिक रोजगार इपिएस कोरिया शाखाले जेठ २६ र २७ हुने कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ।
  • परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ।

काठमाडाै, २० जेठ । वैदेशिक रोजगार इपिएस कोरिया शाखाले जेठ २६ र २७ हुने कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ।

परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ।

पहिलो सिफ्ट अन्तर्गत  बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ।

कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।

इपिएस कोरिया शाखाले निर्धारण गरेका केन्द्रको सूचीः     

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका मेयर पत्नीसहित अमेरिका भ्रमणमा
काठमाडौंका मेयर पत्नीसहित अमेरिका भ्रमणमा
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
कसरी सामसुम भयो नेकपाको विवाद ?