पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !

सारांश

  • एजेन्सी।
  • रियालिटी शो ‘इण्डियाज गट ट्यालेन्ट’ मा कोलकाताकी बिदिशा मोहनाता नामकी गायिका प्रतिश्पर्धी छन्।
  • केही दिन अगाडि एक एपिसोडमा उनले आफू समलिंगी भएको खुलासा गरिन्।

एजेन्सी। रियालिटी शो ‘इण्डियाज गट ट्यालेन्ट’ मा कोलकाताकी बिदिशा मोहनाता नामकी गायिका प्रतिश्पर्धी छन्। केही दिन अगाडि एक एपिसोडमा उनले आफू समलिंगी भएको खुलासा गरिन्। बिदिशाले प्रस्तुतीका क्रममा एउटा भिडियो डाइरीपनि देखाइन्, र भनिन् उनका अभिभावकले युवतीसँग उनको विवाह गर्ने कुरालाई कहिल्यैपनि स्वीकार गरेनन्। जसका कारण उनी अपहेलित बन्नु पर्यो।

बिदिशाको कुरा सुनिसकेपछि शोका जज करन जोहर निकै भावुक भए। उनले जसले आफूलाई स्ट्रेट भएको बताउँछन्, उनीहरु अससी जीवनमा सही नहुने बताए। करनलाई पनि बाल्यकालमा छोरी मान्छे जस्तो भनिन्थ्यो। तर उनले आफ्नो स्वभाव परिवर्तन गरेनन्। उनीले अरुको कुरामा ध्यान नदिइ आफ्नो करियरलाई अगाडि बढाए  र सफल पनि भए। उनलाई मानिसहरु केटी मान्छेको जसरी नरुन पनि भन्थे।

करन जौहरले आफ्नो बायोग्राफी ‘ऐन अनसुटेबल ब्वाइ’ मा यौन जीवनको खुलेर चर्चा गरेका छन्। उनले आफ्नो बायोग्राफीमा  आफू २६ वर्षको हुँदा आफूले भर्जिनिटी गुमाएको उल्लेख गरेका छन्। तर आफूले भर्जिनिटी गुमाउँदा कुनै ठूलो काम गरेको जस्तो नलागेको बरु आफूले यौन जीवनको अनुभव मात्र गरेको उल्लेख गरेका छन्। त्यसकालागि उनले न्यूयोर्कमा यौन सम्पर्क गर्न पैसा समेत तिरेका थिए। तर उनको अनुभवले उनलाई निकै चिन्तित बनाइ दियो। उनले त्यो दिन दुइ पटक यौन सम्पर्क गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?