पराल लिएर आउँदै गरेको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पराल लिएर आउँदै गरेको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

सारांश

  • दमौली ।
  • तनहुँको घिरिङ गाउँपालिका सिलिङमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी ट्याक्टर चालक भीमाद नगरपालिकाका २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका ३ बस्ने ३६ वर्षीय शुकबहादुर विकको मृत्यु भएको छ ।

दमौली । तनहुँको घिरिङ गाउँपालिका सिलिङमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्याक्टर चालक भीमाद नगरपालिकाका २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका ३ बस्ने ३६ वर्षीय शुकबहादुर विकको मृत्यु भएको छ ।

सिलिङबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए
आजको राशीफल हेर्नुहोस्
आजको राशीफल हेर्नुहोस्
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
भन्सारमै रोकियो ६७ लाखको चिनी
भन्सारमै रोकियो ६७ लाखको चिनी
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
अष्ट्रेलियामा बिएमडब्लु क्रिकेट कप सगरमाथा क्लबलाई !
अष्ट्रेलियामा बिएमडब्लु क्रिकेट कप सगरमाथा क्लबलाई !
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध