ग्यास बुलेट पल्टिदा २ जनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३० पटक हेरिएको
Shares
ग्यास बुलेट पल्टिदा  २ जनाकाे मृत्यु

सारांश

  • धादिङ, २५ कात्तिक ।
  • धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।
  • पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।

धादिङ, २५ कात्तिक ।धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।

घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको पुगिसकेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?