राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
५७ पटक हेरिएको
Shares
राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक

सारांश

  • नवलपरासी, असार ११ – राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ ।
  • चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको हो ।
  • कठहवा राजपा नेपालका उपाध्यक्ष हृदयेश त्रिपाठीको गाउँ हो ।

नवलपरासी, असार ११ – राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ । चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको हो । कठहवा राजपा नेपालका उपाध्यक्ष हृदयेश त्रिपाठीको गाउँ हो । भारतीय सीमामा टासएिको यस गाउँमा पुग्नका लागि रहेको एकमात्र बाटोमा उम्मेदवार निषेधित क्षेत्र लेखिएको कालो ब्यानर टाँगेर गाउँ प्रवेशमा रोक लगाइएको छ । घरदैलो गर्ने क्रममा शनिबार नेपाली कांग्रेसका सांसद देवकरण प्रसाद कलवारसहितको टोलीलाई कठहवामा राजपाका कार्यकर्ताले अवरोध गरी फिर्ता पठाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिप दुर्घटनामा दुईको मृत्यु
जिप दुर्घटनामा दुईको मृत्यु
स्वस्थानी व्रत समापन
स्वस्थानी व्रत समापन
फेसबुक डेस्कटप सेवा अवरुद्ध, मेटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी
फेसबुक डेस्कटप सेवा अवरुद्ध, मेटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी
मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
जुन १२, एक ऐतिहासिक क्षणको प्रतिक्षामा विश्व समुदाय !
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त
जनकपुर अञ्‍चल अस्पतालमा सुत्केरीको मृत्यु, अस्पताल तनाब ग्रस्त