श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
सारांश
- आफ्नै श्रीमतीको हत्या गरी फरार एक अभियुक्त चार बर्षपछि पक्राउ परेका छन् ।
- ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालीका ७ नारायणस्थान निविासी बर्ष ३२ का केशव राई पक्राउ परेका हुन् ।
- जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी हवल्दार राजेन्द्र कार्की नेतृत्वको टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको बिशेष सुचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नै श्रीमतीको हत्या गरी फरार एक अभियुक्त चार बर्षपछि पक्राउ परेका छन् । ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालीका ७ नारायणस्थान निविासी बर्ष ३२ का केशव राई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी हवल्दार राजेन्द्र कार्की नेतृत्वको टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको बिशेष सुचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले २०७० साल असोज २९ गते घरायसी बिबादका कारण श्रीमती गीता राईको हत्या गरेका थिए । त्यसपछि जिल्ला अदालतले सर्बश्व सहितको मुद्धा दायर गरेसंगै राई फरार भएका हुन् ।
उनलाई अहिले ज्यान मुद्धा अन्तरगत सर्बश्व सहितको मुद्धा दायर गरी थुनामा पठाईएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया