पूर्व प्रहरी परिषदको बैठक सम्पन्न
सारांश
- काठमाडौं, ३० कात्तिक ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक सम्पन्न भएकाे छ ।
- शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक सम्पन्न भएको हाे ।
काठमाडौं, ३० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक सम्पन्न भएकाे छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक सम्पन्न भएको हाे । परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि सुरु गर्ने निर्णायक आन्दोलनमा पूर्व सुरक्षाकर्मीहरु तथा परिवारहरु प्रत्यक्ष सहभागि भई आन्दोलनलाई सफल पर्ने निर्णय गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया