पूर्व प्रहरी परिषदको बैठक सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पूर्व प्रहरी परिषदको बैठक सम्पन्न

सारांश

  • काठमाडौं, ३० कात्तिक ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक सम्पन्न भएकाे छ ।
  • शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक  सम्पन्न भएको हाे ।

काठमाडौं, ३० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक सम्पन्न भएकाे छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक  सम्पन्न भएको हाे । परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि सुरु गर्ने निर्णायक आन्दोलनमा पूर्व सुरक्षाकर्मीहरु तथा परिवारहरु प्रत्यक्ष सहभागि भई आन्दोलनलाई सफल पर्ने निर्णय गरेको छ ।

(flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’
मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
टी-२० सिरिज : मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
रुपन्देही ५ मा कांग्रेस विजयी
रुपन्देही ५ मा कांग्रेस विजयी
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
मेडिसीटीले भन्यो : रबिको चालकको दिमागको जताततै रगत देखियो
मेडिसीटीले भन्यो : रबिको चालकको दिमागको जताततै रगत देखियो
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू

तपाईंले छुटाउनुभयो कि?