पाल्पामा जिप दुर्घटना एक बालकको मृत्यु, ७ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पाल्पामा जिप दुर्घटना एक बालकको मृत्यु, ७ घाइते

सारांश

  • काठमाडौं ।
  • बागलुङबाट बुटवल आउँदै गरेको जिप पाल्पा सिरुखर्कमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
  • बागलुङको बरेङबाट वुटवल आउँदै गरेको जिप पाल्पाको रिब्दिकोट सिरुखर्कमा आज बिहान दुर्घटना भएको हो ।

काठमाडौं । बागलुङबाट बुटवल आउँदै गरेको जिप पाल्पा सिरुखर्कमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बागलुङको बरेङबाट वुटवल आउँदै गरेको जिप पाल्पाको रिब्दिकोट सिरुखर्कमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी बागलुङ बरेङ ३ खाल्लेकी कमला परियारका एक वर्षीय छोरा अंकितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अंकितको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । लु२च ५०३५ नम्बरको जिप बागलुङको बरेङबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित ७ जना घाइतेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै
चार लाख ६७ हजार विद्यार्थीले आजदेखि कक्षा १२ को परीक्षा दिँदै
सम्झौता गर्न कुलमानसहितको टोली नयाँ दिल्ली जाँदै
सम्झौता गर्न कुलमानसहितको टोली नयाँ दिल्ली जाँदै
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
चार अनाथ बालबालिकाको अभिभावक एमाले सचेतक शान्ता चौधरी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
मै छोरी अप्जसी (कविता)
मै छोरी अप्जसी (कविता)

तपाईंले छुटाउनुभयो कि?