खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
सारांश
- पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् ।
- सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो ।
- उक्त परियोजनाकोे प्रधान कार्यालयका अनुसार पहिलो चरणमा स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, गुल्मी, अर्घाखाँची र नवलपरासी गरी नौ जिल्लामा निर्माण गरिएका ४३० खानेपानी आयोजनाबाट २० हजार ५४ घरका एक लाख १५ हजार ८८७ लाभान्वित भएका थिए दोस्रो चरणमा रुपन्देही, कपिलवस्तु, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा र रोल्पा जिल्लाका ३५ हजार ६३४ घरधुरीका दुई लाख १७ हजार ६६३ लाभान्वित भएको परियोजनाका राष्ट्रिय संयोजक दिनेश घिमिरेले बताउनुभयो ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् । सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो ।
उक्त परियोजनाकोे प्रधान कार्यालयका अनुसार पहिलो चरणमा स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी, मुस्ताङ, गुल्मी, अर्घाखाँची र नवलपरासी गरी नौ जिल्लामा निर्माण गरिएका ४३० खानेपानी आयोजनाबाट २० हजार ५४ घरका एक लाख १५ हजार ८८७ लाभान्वित भएका थिए दोस्रो चरणमा रुपन्देही, कपिलवस्तु, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा र रोल्पा जिल्लाका ३५ हजार ६३४ घरधुरीका दुई लाख १७ हजार ६६३ लाभान्वित भएको परियोजनाका राष्ट्रिय संयोजक दिनेश घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया