शाहरूखका छाेराले फाेटाेग्राफरलाइ हप्काएपछि..

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
शाहरूखका छाेराले फाेटाेग्राफरलाइ हप्काएपछि..

सारांश

  • शाहरुख खानका छोरा अबराम खान चर्चित बालक मध्येका एक हुन् ।
  • हालै उनी ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बर्थडे पार्टीमा देखिएका थिए ।
  • अबराम उमेरमा सानै छन तर उनको व्यहोरा भने कुनै स्टारभन्दा कम छैन ।

शाहरुख खानका छोरा अबराम खान चर्चित बालक मध्येका एक हुन् । हालै उनी ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बर्थडे पार्टीमा देखिएका थिए । अबराम उमेरमा सानै छन तर उनको व्यहोरा भने कुनै स्टारभन्दा कम छैन । यो कुराको एक झलक देखियो बच्चन पर‍िवारको पार्टीमा जब अबरामले फोटो खिच्न दिएनन् ।

अबराम आफ्नो साथी आराध्याको पार्टीमा सहभागी हुन त्यहाँ पुगेका थिए । पार्टी सकिएपछि बाहिर निस्कने क्रममा जब फोटोग्राफरहरुले उनको तस्बिर लिन खोजे तब अबराम रिसाए । उनले फोटोग्राफरहरुलाई हप्काउदै ‘नो प‍िक्चर्स’ भनेका थिए ।

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?