भारतमा दुई दर्जनभन्दा बढीमा कोरोना भेटिएपछि वीरगन्जमा सजगता
सारांश
- पर्सा ।
- विश्वभर फैलिएको कोरोना भाइरसको त्रास सीमावर्ती क्षेत्रमा अझ बढी पाइन थालेको छ ।
- मौसमी रुघाखोकी तथा ज्वरो आएका विरामीहरु स्वास्थ्य जाँच गराउन थालेका छन् ।
पर्सा । विश्वभर फैलिएको कोरोना भाइरसको त्रास सीमावर्ती क्षेत्रमा अझ बढी पाइन थालेको छ । मौसमी रुघाखोकी तथा ज्वरो आएका विरामीहरु स्वास्थ्य जाँच गराउन थालेका छन् ।
हाल वीरगन्जको नारायणी अस्पतालमासमेत यसको प्रभाव देखिन थालेको छ ।
नोबेल क्रोरोना भाइरसका दुई जर्दनभन्दा बढी सङ्क्रमित भारतमा भेटिएपछि नेपालको सीमावर्ती जिल्लामा मास्क लगाउनेको सङ्ख्या वृद्धि भएको छ । साथै देशका विभिन्न अस्पतालहरुमा स्वास्थ्य परीक्षण गराउनेको संख्यामा समेत बृद्धि भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया