नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
सारांश
- काठमाडाै, ९ मंसिर ।
- नेपाली कांग्रेसकाे भातृ संगठन नेवि संघकाे असन्तुष्ठ पक्षले पार्टीकार्यालय घेराउ गरेकाे छ ।
- माेति भण्डारीकाे नेतृत्वमा केन्द्रिय कार्यालय घेराउ गरीएकाे बताइएकाे छ ।
काठमाडाै, ९ मंसिर । नेपाली कांग्रेसकाे भातृ संगठन नेवि संघकाे असन्तुष्ठ पक्षले पार्टीकार्यालय घेराउ गरेकाे छ । माेति भण्डारीकाे नेतृत्वमा केन्द्रिय कार्यालय घेराउ गरीएकाे बताइएकाे छ । पार्टिकाे बलियाे खम्बा मानिने नेवि संघलाइ पार्टिले व्यवास्ता गरेकाे, विधानकाे मर्मअनुरूप पार्टी नचलेकाे जस्ता माग राख्दै कार्यालय घेराउ गरिएकाे बताइएकाे छ ।
उनिहरूले नेतृत्वले संगठनलाइ अगाडि बढाउन नसकेकाे कारण पार्टि ठुलाे संकटमा फस्दै जाने चेतावनि सम्म दिएका छन् । घेराउ कार्यक्रममा नेताहरूकाे विराेधमा चर्काे नाराबाजि गरीएकाे थियाे ।
(Tramadol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया