गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
गुल्मीको ६ वटै निर्वाचन क्षेत्रबाट आयो पछिल्लो अपडेट

सारांश

  • गुल्मीको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
  • ‘हेभिवेट’ भिडन्त रहेको गुल्मी १ मा वाम गठबन्धनका प्रदीप ज्ञवालीको अग्रता छ भने २ मा गठबन्धनकै गोकर्ण विष्ट अगाडि छन् ।
  • सबै प्रदेशमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ ।

गुल्मीको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । ‘हेभिवेट’ भिडन्त रहेको गुल्मी १ मा वाम गठबन्धनका प्रदीप ज्ञवालीको अग्रता छ भने २ मा गठबन्धनकै गोकर्ण विष्ट अगाडि छन् । सबै प्रदेशमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ । यस्तो छ, मत परिणामः

प्रतिनिधिसभा १

वाम गठबन्धन, प्रदीप ज्ञवाली– १३६४९
कांग्रेस, चन्द्र भण्डारी– ९९७१

प्रदेश क
वाम गठबन्धन, सुर्दशन बराल–८०६१
कांग्रेस, पृथ फौदार– ६७५३

प्रदेश ख
वाम गठबन्धन, कमलराज श्रेष्ठ– ८३५५
कांग्रेस, धनेन्द्र कार्की– ५३५९

प्रतिनिधिसभा २
वाम गठबन्धन, गोकर्ण विष्ट– १५५१५
कांग्रेस, चन्द्र केसी– ७५५४

प्रदेश क
वाम गठबन्धन, खड्क केसी– १४२२५
कांग्रेस, १०२४७

प्रदेश ख
वाम गठबन्धन, दिनेश पन्थी– १२३८९
कांग्रेस, छन्द पहराई– ६७१८

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?