इनसेकले गरयाे पत्रकार सग अन्तरक्रिया
सारांश
- उदयपुर १,असोज।
- अनाैपचारिक शिक्षा केन्द्र प्रदेश न १ ले अाज उदयपुरमा अन्तर सम्वाद कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
- जिल्लामा रहेका ३ दर्जन बढि पत्रकार हरू संग मानव अधिकारकाे संरक्षण र सम्बर्दनका लागि ईन्सेकले अन्तर सम्वाद कार्यक्रम अायाेजना गरेकाे हाे ।
उदयपुर १,असोज।अनाैपचारिक शिक्षा केन्द्र प्रदेश न १ ले अाज उदयपुरमा अन्तर सम्वाद कार्यक्रमकाे अायाेजना गरेकाे छ । जिल्लामा रहेका ३ दर्जन बढि पत्रकार हरू संग मानव अधिकारकाे संरक्षण र सम्बर्दनका लागि ईन्सेकले अन्तर सम्वाद कार्यक्रम अायाेजना गरेकाे हाे ।
अन्तर सम्वाद कार्याक्रममा ईन्सेक प्रदेश न.१ का संयाेजक शाेम थापा ले प्रदेश न.१ मा २०१८ काे जनवरि १ देखि अगस्ट सम्म ८ महिनामा भएका घटनाहरूकाे बारेका एक प्रतिवेद पेश गरेका थिए । थापाले पेश गरेकाे कार्यपत्रका बारेमा जिल्लामा रहेका पत्रकार तथा मानव अधिकार बादिहरूले अाफ्नाे धारणा व्यक्त गरेका छन ।
मानवअधिकारकाे क्षेत्रमा लगानि कम भएकाे तथा गाउ गाउमा रहेका घटनाहरू अाज जनताका पुग्न नसेकेकाले अब अधिकार कर्मिहरू बजार केन्द्रित हुनु भन्दा पनि गाउँ गाउँ केन्द्रित हुनु पर्ने समेत बताएका थिए । कार्यक्रममा बरीस्ठ पत्रकार काैशल चेम्जाेङ, पत्रकार माहासंघ पुर्व अध्यक्षहरू, गैसस केन्द्रिय उपाध्यक्ष सिर्जना दनुवार, लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया