आगलागीबाट रु नौ लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • लमही, ११ मङ्सिर, दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ ।
  • विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
  • आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

लमही, ११ मङ्सिर, दाङको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा रु नौ लाखको क्षति भएको छ ।

विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?