अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा

सारांश

  • एजेन्सी ।
  • अभिनेता बरुण धवन आफ्नो बुबा डेविड धवनको साथ गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेष्टिबल अफ इन्डिया’ मा उपस्थित भए ।
  • यसै मौकामा अभिनेता बरुणले आफ्नो करियर र बलिउड जर्नीको बारेमा खुलेर कुरा गरेका छन् ।

एजेन्सी । अभिनेता बरुण धवन आफ्नो बुबा डेविड धवनको साथ गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेष्टिबल अफ इन्डिया’ मा उपस्थित भए । यसै मौकामा अभिनेता बरुणले आफ्नो करियर र बलिउड जर्नीको बारेमा खुलेर कुरा गरेका छन् । जहाँ खान अभिनेता आमिरको प्रोडक्शनमा बनेको कुनै एक फिल्मको लागि उनी रिजेक्ट भएका थिए । अभिनेता बरुणले भने, ‘मैले २०११ मा रिलिजमा आएको किरण राबको फिल्म ‘धोबी घाट’को लागि अडिशन दिएका थिए । तर मलाई सो फिल्ममा खेल्ने मौका मिलेन ।’

बरुणका बुबा डेबिड धवनले भने, ‘मैले बरुणलाई भनेको थिए, के तिमी पागल भयौ ? ‘धोबी घाट’ जस्तो फिल्म गर्दैछौं । तिमीले आफ्नो करियर यस्तो फिल्मबाट सुरु गर्न सक्दैनौ ।’

जोक्कर बन्न चाहन्थे बरुण !
यसै अवार्ड कार्यक्रमको दौरानमा बरुणले यो पनि खुलासा गरेका छन् कि उनले जहिल्यै पनि कमिक रोल गर्न चाहन्थे । उनले भने, ‘मैले जिम क्यारी, रविन विलियम्स, गोविन्दा, महमुद सर लगाएतबाट प्रवावित थिँए । यी ब्यक्तिहरुबाट तपाई निकै नजिक हुनसक्नुहुन्थ्यो । जुनै पनि फिल्ममा एक जोक्कर हुन्छ नै । म त्यस ब्यक्ति बन्न चाहन्थे ।’ अभिनेता बरुणको आगामी फिल्मको कुरा गर्नुपर्दा ‘कलंक’ हो । यो फिल्ममा बरुणसँगै सञ्जय दत्त, माधुरी दिक्षीत पनि मुख्य भुमिकामा देखिदै छन् । सञ्जय दत्त र माधुरी दिक्षीत लामो समयपछि यो फिल्ममा सँगै देखिदै छन् । फिल्ममा आलिया भट्ट र सोनाक्षी सिन्हा पनि मुख्य भुमिकामा देखिदै छन् । फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरिरहेका छन् । ‘कलंक’लाई करण जोहरले निर्माण गरिरहेका छन् ।

(yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Will Latino Mail Order Star of the wedding Fill Your daily life With Completely happy Marriage?
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट
सुरक्षाका लागि खटिएका प्रहरी कै अगाडि बम बिस्फोट
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’

तपाईंले छुटाउनुभयो कि?