चितुवाको आक्रमणबाट बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
चितुवाको आक्रमणबाट बालकको मृत्यु

सारांश

  • काठमाडौं, १६ मंसिर ।
  • चितुवाको आक्रमणबाट तनहुँमा गएराति एक बालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा १० वर्षीय अमृत गुरूङ रहेका छन् ।

काठमाडौं, १६ मंसिर । चितुवाको आक्रमणबाट तनहुँमा गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय अमृत गुरूङ रहेका छन् ।

बेलुका खाना खाएर बाहिर निस्कने क्रममा चितुवाको आक्रमणमा परेका बालकलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसै महिनामा सोही क्षेत्रमा चितुवाको आक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?