यी हुन् ट्रम्पको खाना बनाउने शेफ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
यी हुन् ट्रम्पको खाना बनाउने शेफ

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत अवतरण गरिसकेका छन् ।
  • उनी अहमदाबाद शहरमा तीन घण्टा रहने कार्यतालिका रहेको जनाइएको छ ।
  • ट्रम्प भारत आउने चर्चाले भारतवासी निकै उत्साहित भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत अवतरण गरिसकेका छन् । उनी अहमदाबाद शहरमा तीन घण्टा रहने कार्यतालिका रहेको जनाइएको छ ।

ट्रम्प भारत आउने चर्चाले भारतवासी निकै उत्साहित भएका छन् । उनको दुई दिने भ्रमणलाई विषेश ध्यान दिइएको छ । ट्रम्पको खाने पिउने सामाग्रीमा समेत भारतले विषेश ध्यान दिने जनाइएको छ ।

भारतका चर्चित शेफ सुरेश खन्नालाई ट्रम्पको खाना बनाउने जिम्मेबारी दिइएको छ । उनी पाँच तारे होटल फर्चुन ल्याण्डमार्क होटलका शेफ हुन् । ट्रम्पलाई गुजराती खानाको व्यवस्था गरिएका जनाइएको छ । कुकीज, नायलान खमन, ब्रोकोली, समोसा र दालचिनी एप्पल पाई मेन्यूमा राखिएको छ । शेफ खन्नाले अदरक र मसाला भएको चियाँ समेत तैयार गर्ने जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
बेलायती रक्षामन्त्री र प्रचण्डबीच भेटघाट
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
ठुलो संख्यामा कोरोना संक्रमित थपिए’ कुल संख्या साँढे १४ हजार नजिक
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा
गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ

तपाईंले छुटाउनुभयो कि?